हिपमत डटकम

मंगलबार, मंसिर ०६, २०७९ || 3645  पटक पढिएको

बिराटनगर ।मोरङ क्षेत्र न -२ मा सुजाता कोईरालाले अग्रता लिएको छ ।

देशभरि नै चासोका साथ हेरिएको मोरङ क्षेत्र न -२ मा ४ मतका साथ सुजाता कोईराला अगाडी रहेको जानकारी हिपमत मिडियाले प्राप्त गरेका छौ ।

यो खबर तयार पार्दासम्म नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेलको ३५२२ मत रहेको छ भने सुजाता कोईरालाले ३५२६ मत प्राप्र गरेका छन् ।
मत गणना सुरु गरेदेखि नै नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेलले अग्रता बनाएका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!