हिपमत डटकम

बिहिबार, आश्विन १३, २०७९ || 36391  पटक पढिएको

काठमाण्डौं ।गायक सुन्दर परियार र गायिका हिरा नेपाली को स्वरमा रहेको ‘परदेशीको पिडा’ गीतको भिडियो सार्वजनिक भएको छ ।

परदेशमा रहेका नेपालीहरुको आम समस्यालाई गीतमा चित्रण गरिएको छ ।

नेपाली हरुका महान पर्वमा समेत गाउँघर आउन नपाउदाको पिडालाई गीत मार्फत समेटिएको छ ।

हिरा नेपाली र सुन्दर परियारको शब्द तथा सुन्दर परियारको लय सिर्जना गीतमा रहेको छ ।

सुरेन्द्र लिम्बुको छायाँकन , विनोद बमको सम्पादन तथा श्याम विसीको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा हिरा नेपाली, दिनेश बैरागी , अस्मि, अलि , लक्ष्मी र शम्शेरको अभिनय रहेको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!