रबिन्द्र बराल

आइतबार, भाद्र २६, २०७९ || 2631  पटक पढिएको

रंगेली। माेरङकाे रंगेली नगरपालिका -४ स्थित जनाता माध्यमिक बिधालयकाे प्राङ्गणमा बर्षाे देखि परम्परा लाई निरन्तरता दिदै सन्थाल समुदाय ले यस बर्ष पनि छाता पर्व उत्साहका मनाएका छन् ।

बासकाे लिङ्गलाई छाताकाे स्वरुप बनाएर बिधिवत रुपमा विशेष पुजापाठ गर्दे ऐतिहासिक, धार्मिक सांस्कृतिक तथा पारम्परालाई जाेगाउने उद्देश्यका साथ छाता पूजा गर्दे पर्व मनाएको संथालाका अगुवाहरुले हिपमत मिडियालाई बताए।

छाता पर्वमा माेरङका सन्थाल समुदायले आफ्नो माैलिक परम्पराकाे भषेभुषा सहित नृत्य गरेर मेला भर्ने आउनेहरु लाई मनाेरन्ञ्न समेत गराएका थिए । कार्यक्रमकाे प्रमुख अतिथि प्रदेश नं. १ का स्वास्थ्य मन्त्रि जय राम यादव ,मेला संयोजक परमेश्वर मुर्मु , विशिष्ट अथिति शारदा प्रसाद किस्कु , लखिराम मुर्मु , लगायतकाे उपस्थिति समेत रहेको थियो ।

छाता मेलामा रंगेली , सुनवर्सि, रतुवामाई, धनपालथान लगायत काे सन्थाल समुदयका ब्यक्ति हरु काे बाक्लाे उपस्थिति समेत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!