हिपमत डटकम

बिहिबार, साउन १२, २०७९ || 2827  पटक पढिएको

एजेन्सी। श्रीलंकामा हुने तय भएको एसीसी एसिया कप क्रिकेट २०२२ प्रतियोगिता संयुक्त अरब इमिरेट्स यूएईमा आयोजना हुने भएको छ ।

एसियन क्रिकेट काउन्सिल एसीसी श्रीलंकामा आर्थिक संकट र नागरिकको आन्दोलनको कारण एसियन कप यूएईमा स्थानान्तरण गरेको हो ।

टी ट्वान्टी फर्म्याटमा आयोजना हुने एसिया कप निर्धारित समय अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्ममै हुने एसीसीले जनाएको छ ।

एसिया कपमा साबिक विजेता भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तानले सहभागी जनाउने छन । यस्तै, छनोट प्रतियोगिताबाट एक राष्ट्र गरि छ टिम सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!