हिपमत डटकम

शुक्रबार, बैशाख १६, २०७९ || 670  पटक पढिएको

रंगेली। रंगेली नगरपालिका को स्थानीय निर्वाचन मा मेयर र उपमेयर पद मा गठबंधन भएको छ।

नेपाली काँग्रेसले मेयर पदमा जन्ता समाजवादी पार्टीले उप्रमुख पद लिने गरी गठबंधन गरेका हुन्।आज भएको दुई दलीय बैठकले मेयर उपमेयर पद बाडफाड गरेपछि आ -आफ्नो दलका मेयर उपम्योर पद का उमेद्वार फिर्ता गराएको छ।

दुई दलीय गठबन्धन पछि उपमेयर पदमा उमेदवारी दिएकी कौशल्या देवी मण्डलले उमेदवारी फिर्ता लिएकी छिन भने मेयर पदमा उमेदवार दिएकी समाजवादी पार्टीकी मेयर नविता कुमारी मण्डलले उमेदवारी फिर्ता लिएको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

दुई दलीय गठबन्धन मा नेपली काँग्रेस को तर्फ बाट जिल्ला प्रतिनिधि गोपाल सिंह राज भण्डारी,महासमिति सदस्य रामनारायण मण्डल,नगर सभापति जगर्नथ मण्डल र जसपा को तर्फ बाट केन्द्रिय सदस्य तथा रंगेली नगरपालिका प्रतिनिधि प्रेम नारायण थापा को रोवर मा गठबंधन भएको छ।
त्यसतै विभिन्न दल तथा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका १६ जना उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!