हिपमत डटकम

मंगलबार, बैशाख १३, २०७९ || 670  पटक पढिएको

काठमाण्डौं । नब गायक गोबिन्द रानाले सुन कान्छी बोलको लोक पप गीत बजारमा सार्बजनिक गरेका छन ।

लाल श्रेष्ठको शब्द संगीत अमृत ल्वागुनको एरेन्ज र स्वयम गोबिन्द रानाको आवाजमा रहेको सो गीतमा आफ्नो मन परेको मायालुलाई आफ्नो बनाउन त्यति सहज नहुने कुरा गीतमा देखाउन खोजीएको छ । राजु बिरही सापकोटाले निर्देशन गरेको सो भिडियोमा पछील्लो समयकी चर्चित मोडेल निहारिका थापा र रबिन बराइलीको अभिनय रहेको छ भने कोरियोग्राफी राजाराम सिम्खडाको रहेको छ ।

सन्तोष तिमिल्सीनाको छायांकनमा रहेको उक्त भिडियोलाई रोशन धितालले सम्पादन गरेका हुन भने मिलन फिल्मस प्रालीले बजार ब्यपस्थापन गरेको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!