बिराटनगर । मोरङको जहदा गाउँपालिकामा संबिधान सभा सदस्य तथा नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि एवम महासमिति सदस्य आशा कुमारीले जहदा गाउँपालिकामा आज स्वतन्त्र उम्मेदवारी दर्ता गराएकि छिन् ।

जहदा गाउँपालिका लगायतको क्षेत्रमा दिन रात नभनि जनताको सेवामा लागे तर आज पार्टिले अर्कैलाई उम्मेदवार बनाएपछि पार्टिकै अग्रज साथिहरुको सल्लाह र समर्थनमा जहदा गाउँपालिकाको उपाध्यक्षमा आफ्नो उम्मेदवारी दर्ता गराएकी हु आशाकुमारिले हिपमत डटकमसंगको कुराकानिमा बताईन।

पार्टिले आशा मात्र देखायो कार्यकर्ताको मर्म र भावनालाई बेवास्ता नेताहरुले गरेपछि मैले उम्मेदवारी दिएकि हु आशा छ जनताले मलाई न्याय गर्नु हुन्छ । देशमा पैसाको मात्र राजनीति हॊइन्न ईमानको राजनीतिलाई स्थापना गर्न एवम ग्रामिण क्षेत्रमा रहेको जहदा गाउँपालिकालाई नमुना
गाउँपालिका बनाउन दिनरात एक गरेर लाग्ने छु। जनताको सेवा नै मेरो पहिलो काम हुने छ आशाले बताईन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!