काठमाडौं । पछिल्लो समय पुरानो गीतको कभर बनाउने चलन धेरै नै चलिरहेको छ। कभर गीतको मोह अहिले राम्रै चलिरहेको छ । कभर गीतकै क्रममा स्वर सम्राट नारायण गोपालको आवाजमा सजिएको लोकप्रिय गीत ‘मलाई माफ गरिदेउ’ को कभर गीत सार्वजनिक भएको छ।

लन्डनमा बस्दै आएका पन्जाबी गायक गेभी सिंहले ‘मलाई माफ गरिदेउ’ गाएका छन। उक्त गीतको भिडियोलाई एम टि एस प्रोडक्सनले निर्माण गरेका छन भने गीत संसार ब्ल्गको यूट्युब च्यानलबाट रिलिज गरीएको छ। लन्डनमै खिचिएको यो गीतको निर्देशन जि एस जोन्नीले गरेका हुन्

संसार ब्ल्गको मुख्य उद्देस्य बिदेशी र नेपाली सस्कृतीलाई समावेस गरि केही गरु भन्ने रहेको छ। त्यसैले संसार संसार ब्ल्गले नेपाली नै बोल्न नजान्ने पन्जाबी गेभी सिंहलाई नेपाली गीत गाउन लगाएका हुन् ।
पन्जाबी गायक गेभी सिंहले ‘माफ गरिदेउ ‘लाइ सरल ढंगमा राम्ररी गाएका छन्।गीतले अहिले राम्रै प्रतिकृया पाईरहेको छ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!