माेरङकाे रंगेली नगरपालिका ७ स्थित जनता क्याम्पस काे खेल मैदानमा जनमत पार्टी ले माटाे यात्रा कार्याक्रम गरेको छ ।
कार्यक्रम काे प्रमुख अतिथि पाटिका राष्ट्रिय अध्यक्ष डा: सिके राउत, राष्ट्रिय उपाध्यक्ष अब्दुल खान, जिल्ला सदस्य माधब बिक्रम साह, नगर अध्यक्ष रुपेश यादव लगायत काे उपस्थिति समेत रहेको थियोे ।
कार्यक्रममा २०५७ साल देखि नेकपा एमाले मा क्रियाशिल रुपमा रहेका मनाेज साह एमाले परित्याग गरि जनमत पाटिमा प्रवेश गरेका छन ।
विभिन्न पाटि परित्याग गरि जनमत पार्टी मा प्रवेश गर्ने हरु लाई सिके राउत ले फुल माला लगाएर स्वागत समेत गरेका थिए ।