हिपमत डटकम

बिहिबार, चैत्र २४, २०७८ || 640  पटक पढिएको

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (बिहीबार) एक खेल हुँदैछ ।

आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।

मुम्बई स्थित डी वाई पटिल स्पोर्टर्स एकेडेमीमा हुने खेल राति ७ः४५ बजे सुरु हुनेछ ।

लखनउ ३ खेलमा ४ अंक जोड्दै पाँचौं स्थानामा रहेको छ । तिन खेलमा दुई जित र एक हार व्यहोरेको लखनउ आजको तेस्रो जितको खोजीमा रहेको छ ।

यस्तै, दुई खेलमा एक जित र एक हार व्यहोरेको दिल्ली आज दोस्रो जितको खोजीमा हुनेछ ।

२ अंक जोडेको दिल्ली सातौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!