हिपमत डटकम

शनिबार, चैत्र १९, २०७८ || 564  पटक पढिएको

नेपाल र भारतका प्रधानमन्त्रीले नेतृत्व गरेका दुई प्रतिनिधि मण्डलबीच अहिले नयाँदिल्लीमा वार्ता भइरहेको छ।

भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीसहित दुई देशका उच्च अधिकारी संलग्न वार्ता हैदरावाद हाउसमा जारी रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

दुई पक्षीय वार्ताअघि प्रधानमन्त्री देउवा र मोदीबीच एक्लाएक्लै भेटवार्ता भएको थियो।

दुई पक्षीय वार्ताका क्रममा नेपाल-भारत सम्बन्धका विभिन्न आयाम र सहकार्यबारे छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!