हिपमत डटकम

शुक्रबार, चैत्र ११, २०७८ || 589  पटक पढिएको

बिराटनगर। गायक किरण भुजेल र अनु चौधरीको स्वरमा रहेको ’बाधन मायाले’ गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रेम र रोमान्सलाई एकताबद्ध गरेर गीत तयार गरिएको छ । म्याक्टेन कालु को शब्द तथा म्याक्टेन कालु र किरण मिचेलको संगीत गीतमा रहेको छ । लक्ष्मण घिमिरेको छायाँकन , पदम सुवेदीको सम्पादन तथा शिव विक को निर्देशनमा भिडियो निमार्ण गरिएको छ ।

’बाधन मायाले’ गीतको भिडियोमा करिष्मा ढकाल र रमेश सेन्चुरीको फिचरिङ रहेको छ ।

’बाधन मायाले’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!