हिपमत डटकम

बिहिबार, फाल्गुण २६, २०७८ || 599  पटक पढिएको

काठमाडौं। गायक एवम मोडल सुभम चाम्लिङ राई र मोडल नग्मा श्रेष्ठ अभिनित बिल्कुलै नयाँ म्युजिक भिडियो ‘धाउन नमिल्ने’ सार्वजनिक भएको छ।

यस गीतमा गायिका मेलिना राई र गायक सुभम चाम्लिङ राईको सुमधुर स्वर सुन्न सकिन्छ। गीतकार एवम गायक डि.पी खनालको यस गीतमा शब्द, संगीत रहेको छ । राजु कार्कीको गीतमा संगीत संयोजन रहेको छ। मनिक राईको कोरियोग्राफी रहेको यस गीतलाई ज्ञानेन्द्र शर्मा हुमागाईले छायाँकन गरेका हुन्।

अनिल रानाको भिडियोमा सम्पादन रहेको छ। किरण चाम्लिङ राईको निर्देशनमा भिडियो तयार पारिएको हो। गायिका मेलिना राईको युट्युव च्यानल ‘मेलिना राई’ मार्फत भिडियो सार्वजनिक भएको हो। विगत ८ वर्ष देखि नेपाली संगीतमा सक्रिय मोडल राई अभिनित ४ वटा म्युजिक भिडियो यसअघि सार्वजनिक भैसकेका छन्।

भिडियो लिंक:

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!