हिपमत डटकम

बुधबार, फाल्गुण २५, २०७८ || 542  पटक पढिएको

काठमाडौं। गायक अर्जुन बोसेलको बिल्कुलै नयाँ साँगीतिक सौगात ‘याद’ सार्वजनिक भएको छ। एक्लो र दुखी हुदाको पिडालाई समेटेर तयार पारिएको यस गीतमा स्वयम गायक बोसेलको शब्द, संगीत रहेको छ।

कृष्ण बिक ( भान्जा )ले यस गीतलाई संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा गायक प्रकाश सपुत र जुना सुन्दास फिचर्ड छन्। नवराज उप्रेतीले छायाँकन गरेको यस भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन्। देवेन्द्र बब्लुको निर्देशनमा भिडियो तयार पारिएको हो।

गायक बोसेलको अफिसिएल युट्युव च्यानल ‘अर्जुन बोसेल’ मार्फत भिडियो सार्वजनिक भएको हो। विगत लामो समयदेखि नेपाली संगीतमा सक्रिय गायक बोसेललका यसअघि २२ वटा भन्दा बढी म्युजिक भिडियो सार्वजनिक भैसकेका छन्। केहि समयअघि सार्वजनिक उनको ‘गोठालो’ बोलको म्युजिक भिडियो दर्शक माझ लोकप्रिय छ।

भिडियो लिंक: 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!