हिपमत डटकम

बिहिबार, फाल्गुण १९, २०७८ || 439  पटक पढिएको

युक्रेनमा रुसी आक्रमणविरुद्ध संयुक्त राष्ट्रसंघमा पेश भएको प्रस्तावको पक्षमा १४१ देशले मतदान गरेकोमा दक्षिण एशियाबाट ४ देश परेका छन् । दक्षिण एशियाबाट नेपालसहित अफगानिस्तान, भुटान र मालदिभ्सले पक्षमा मतदान गरेका हुन् ।

अफगानिस्तानमा तालिवानको शासन छ । यसअघि तटस्थ बसेको अफगानिस्तानले महासभामा आक्रमणको विरुद्ध मत जाहेर गरेको हो । भुटान र मालदिभ्स बोलेका थिएनन् ।

भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलंका भने तटस्थ बसे । विश्वका ३५ देश तटस्थ भूमिकामा देखिए ।

ब्रिक देशहरुमध्ये ब्राजिल मात्र प्रस्तावको पक्षमा उभियो । रुस विपक्षमा उभियो भने भारत, चीन र दक्षिण अफ्रिका तटस्थ बसे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!