हिपमत डटकम

मंगलबार, फाल्गुण १७, २०७८ || 424  पटक पढिएको

दक्षिण कोरियाले युक्रेनका लागि १० मिलियन डलर मानवीय सहायता युक्रेनलाई प्रदान गर्ने सउलका विदेशमन्त्रीले जानकारी दिएका छन् ।

उक्त सहयोग युक्रेनको सरकार, छिमेकी देश र अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यपश्चात् प्रदान गरिने मन्त्रालयले बताएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जेई–इनले सोमबार आफ्नो सरकारलाई युक्रेनका लागि तत्काल मानवीय सहायता प्रदान गर्न आदेश दिएका थिए ।

‘हाम्रो सरकारको सहायताले युक्रेनका जनता र शरणार्थीलाई प्रभावकारी रुपमा सहयोग गर्ने छ । हामी युक्रेनमा मानवीय संकट समाधान गर्न सक्रिय योगदान जारी राख्नेछौँ,’ मन्त्रालयले भनेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!