काठमाडौंको कलंकी स्थित ढुंगेअड्डामा फेला परेको बम नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)ले राखेको दाबी गरेको छ । सो पार्टीका महासचिव ‘सक्षम’ले विज्ञप्ती जारी गरेर एमसीसीको विरोधमा सांकेतिक कारवाही गरेको बताएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) ले मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) टेबुल हुने हुनाले शुक्रवार प्रतिनिधिसभाको बैठकमा नजान सांसदहरुलाई आग्रह गरेको छ ।

सो पार्टीले एमसीसीको पक्षमा मतदान गर्ने सांसदहरुलाई भौतिक कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!