बीरेन्द्रकुमार साह

सोमबार, फाल्गुण ०२, २०७८ || 709  पटक पढिएको

बिराटनगर ।नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्र बिराटनगर महानगरपालिका वडा न -६ को आज कार्यालय उदघाटन भएको छ ।

वडामा आज एक औपचारिक कार्यक्रमको आयोजना गरि उक्त कार्यालय उदघाटन गरिएको हो । माओवादी केन्द्र प्रदेश एक कमिटिका सदस्य युवा नेता भेगेन्द्र यादवको प्रमुख आथित्यता तथा जगदेव साहको सभापतित्वमा भएको कार्यालय उदघाटन कार्यक्रममा माओवादी केन्द्र बिराटनगर महानगरपालिकाका अध्यक्ष नबिन पौडेल , वडा न -६ का वडाअध्यक्ष तथा युवा नेता बिजय कामत,नगर सदस्यहरु मोहम्मद रियान,चम्पा कार्कि ,वाईसियल बिराटनगर महानगर उपाध्यक्ष मोहम्मद मुन्ना, नेता रबिन ठकुरी ,संजय पौदार लगायतको कार्यक्रममा उपस्तिथि थियो।

कार्यालय उदघाटन कार्यक्रममा बोल्दै नेता भोगेन्द्र यादवले भने अहिले एम सि सि आम नेपाली जनतामाथि जवर्जस्ति लाद्न खोज्दै छ यसको प्रतिकार ३ करोड नेपाली जनताले गर्नु पर्छ ,देशमा भएको भ्रष्टाचारको मात्र सहि तरिकाले छानबिन गर्यो भने हजारौ करोड नेपाल मै छ कुनै बिदेशी सक्तिको अनुदान हामीलाई चाहिदैन ,हामि आफै आत्मनिर्भर हुनु पर्छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!