हिपमत डटकम

सोमबार, माघ १७, २०७८ || 541  पटक पढिएको

भारतीय रियालीटी सो ‘बिग बोस’को १५औं संस्करणकोे उपाधि तेजस्वी प्रकाशले जितेकी छिन् । १३१ दिनसम्म चलेको यो रियालीटी सोको फाइनलमा तेजस्वीले प्रतिक सहजपाललाई हराउदै बिजेता बनेकी हुन् ।

उनले बिग बोस १५ को ट्रफीसँगै ४० लाख भारतीय रुपैयाँ प्राप्त गरेकी छिन् । तेजस्वीले उपाधि जितेसँगै सामाजिक सञ्जालमा प्रतिकका प्रशंसकहरुले चर्काे आलोचना गरेका थिए ।

यसअघि तेजस्वीले बिभिन्न भारतीय टेलीफिल्म र खतरो के खेलाडीको १० औ संस्करणमा भाग लिइ कडा प्रतिस्पर्धा गरेकी थिइन् । तर, उनी घाइते भएपछि त्यसबाट बाहिरिएकी थिइन् । उनलाई त्यहाँ बाटनै धेरैले मन पराएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!