हिपमत डटकम

शुक्रबार, माघ १४, २०७८ || 686  पटक पढिएको

नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय गायिका रानी शाक्यले रमाइलो गीत ‘सुटुक्कै’ रिलिज गरेकी छिन ।सुनिता बस्नेत थापाको शब्द रचना, राजकुमार बगरको संगीत र राजु कार्कीको एरेन्जमेन्ट रहेको गीतलाई गायिका शुक्रबार रानी शाक्यको युट्युब च्यानल( Rani Shakya) र संसारभरका लोकप्रिय डिजिटल प्लेटफर्म मार्फत एकैसाथ सार्वजनिक गरिएको हो ।

पछिल्लो समय म्युजिक भिडियोमा चर्चित जोडी विना राउत, सरोज राना प्रजाको अभिनय रहेको गीतको भिडियोमा मनकृष्ण महर्जनको सिनेमाटोग्राफी र बाङडे प्रसादको सम्पादन रहेको छ । भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!