हिपमत डटकम

बुधबार, माघ ०५, २०७८ || 523  पटक पढिएको

विश्वभर कोरोना भाइरस संक्रमणदर निकै बृद्धि भएको छ । भारतमा पछिल्लो २४ घन्टामा २ लाख ८२ हजार ९७० जना कोरोना संक्रमित भएका हुन् । यसैगरी ४ सय ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै, १ लाख ८८ हजार १५७ जना संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या १८ लाख ३१ हजार रहेको छ ।

भारतमा ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको संख्या ८ हजार ९६१ पुगेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!