हिपमत डटकम

शनिबार, माघ ०१, २०७८ || 708  पटक पढिएको

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनले शनिबार फेसबुकमार्फत आफू संक्रमित भएको जानकारी गराएका छन् ।

यसअघि शुक्रबार एमाले महासचिव शंकर पोखरेललाई पनि संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो दुई सातायता तीव्र गतिमा फैलिएको कोरोना संक्रमणका कारण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठलगायत संक्रमित भएका छन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!