हिपमत डटकम

शुक्रबार, पौष ३०, २०७८ || 713  पटक पढिएको

एक श्रीलंकन जेल प्रमुखलाई त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाएको छ। कारागारमा २७ कैदीको ज्यान जानेगरी घटना घटाएको भन्दै कारागार आयुक्त एमिल लमहेवाजलाई श्रीलंकाको कोलम्बो उच्चले मृत्युदण्डको सजाय सुनाएको हो।

२७ कैदीको ज्यान लिएको आरोप लागेका कारागार आयुक्त लमहेवाज र प्रहरी कमान्डर मोजेज रंगाजिवामाथि कोलम्बो उच्च अदालतमा मुद्दा चलिरहेको थियो। सो नरसंहारको आरोप लागेका प्रहरी कमान्डरलाई भने अदातले सफाइ दिइ जेलबाट छुटाएको थियो।

श्रीलंकाको राजधानी कोलम्बोस्थित सन् २०१२ मा वालिकाडा कारागारमा गोली चलेको थियो। सो गोलीबारीमा २७ कैदीको ज्यान गुमेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!