नेपाली सांगीतिक क्षेत्रका प्रख्यात संगीतकार न्ह्यू बज्राचार्यको कर्णप्रिय संगीत र गायिका रानी शाक्यको सुमधुर स्वरमा ‘तिमी चल्छौ यो मुटुमा’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतकार तुलसी बस्नेतको शब्दरचना रहेको गीतको भिडियोमा विशाल गुराउ , कविता थामी र सुनिल विकेको अभिनय रहेको छ ।

मध्यमवर्गीय समाजको प्रेमकथालाइ प्रस्तुत गरिएको भिडियोमा वी पाण्डेको निर्देशन रहेको छ । भिडियोलाई गायिका शाक्यको अफिसियल च्यानल (Rani Shakya ) बाट सार्वजनिक गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!