हिपमत डटकम

शुक्रबार, पौष २३, २०७८ || 727  पटक पढिएको

बारा। बारा जिल्लाको देवताल गाउँ पालिका नव निर्मित कार्यालय भवनको सभा हलमा “सोन किरिनिया ,र काहा गइल उह दिन” पुस्तक विमोचन भएको छ।

आफनो ठाउको बिकासको निम्ति लोक गायक लोक कबिको ठूलो भुमिका रहेको वहाहरु आफनो कविताको माध्यमले टोल ,गाउँ , समाज र देशलाइ अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु मुख्य भुमिका रहेको छ बारा जिल्ला समन्वय समितिका अध्यक्ष तथा विमोचन कार्यक्रमका प्रमुख अतिथी नवल किशोर सिंहले आफनो मन्तव्य राखेका थिए।

बारा जिल्ला समन्वय समितिका अध्यक्ष नवल किशोर सिंहको प्रमुख आथित्वमा भएको कार्यक्रममा बिशिस्ट अतिथी देवताल गाउँ पालिका उप प्रमुख रामपती देवि महतो, प्रशासनिक अधिकृत सिकेन्द्र साह,शिक्षक देवेन्द्र गिरि,उमा शंकर दुबेदी ,जलनधर ब्रजेस,श्रीराम प्रसाद साह,जगदिस पंकज ,भोजपुरी लोक गायक अजमल अलि ,गायक सुनिल कुमार,देवताल गाउँ पालिका वर्डा अध्यक्ष मिश्रीलाल सहनी,रमेश यादव,लखिन्द्र यादव,रामपुजन पंडित,अमर पटेल नेपाली देवताल गाउँ पालिका का शिक्षक अवधकिशोर गिरि,लखन सिंह,समाजसेवी शिवदर्शन पंडित,अभाष अंसारी,युगल किशोर सिंह,सकल राम,इस्लाम मिया,डा. रामबाबु प्रसाद साह,परमहंस गिरि,महादेव सिंह लगायतको उपस्थिति रहेको थियो।

देवताल गाउँ पालिका प्रमुख तथा पुस्तक विमोचन कार्यक्रमको अध्यक्षता चन्दन कुमार सिंहले गरेको कार्यक्रमलाई संचालन शिव नारायण साहले गरेका थिए भने साहित्यकार र गितकार आआफ्नो रचना गरेका कबिता र गितको माध्यम बाट समाजलाइ टेवा पुर्‍याउने रचना प्रस्तुत गरेका थिए।

सोन किरिनिया र कहाँ गइल उह दिनका लेखक सुरेन्द्र प्रसाद गिरि वहाको जन्म बि. स. २०१७ बाराको देवताल गाउपालिका वडा:-५ पिप्राढी बारा भएको थियो भने वहाँ स्नातक आयुर्वेद रत्न पेशा स्वास्थ कर्मी अवकाश शिक्षक रहेको भोजपुरी ,हिन्दी र नेपालमा ४००चार सय रचना प्रकाशित गरि सकेका विभिन्न संचार गृह,पत्रपत्रिका रेडियोमा आफनो सेवा प्रदान गरेको लेखक गिरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेकाछन।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!