हिपमत डटकम

मंगलबार, पौष २०, २०७८ || 590  पटक पढिएको

काठमाण्डौं । गायक राजु बिरही सापकोटा र गायिका रजनी लामाको स्वरमा रहेको काठे लोक दोहोरी गीत ‘नखोज है भाउ‘को भिडियो मिलन फिल्मसको युटुव च्यानल मार्फत सार्बजनिक भएको छ । मकवानपुरे ठिटो र धादिङे नानिको मायाको परिबेशलाई गीतको भिडियोमा समेटिएको छ ।

केटा र केटीको मन परापर भएसी भाउ खोज्न नहुने र एक अर्काको प्रेम भावनालाई बुझ्यो भने प्रेम सफल हुन्छ भन्ने कुरा सो गीतमा ब्यक्त गरिएको छ । प्रेम र रोमान्सलाई गीतमा समावेश गरिएको छ । बबि लामा र रजनी लामाको सयुक्त प्रस्तुती रहेको सो गीतमा शब्द अनि संगीत पनि राजु सापकोटाले गरेका छन । सरोज शाहीको छायाँकन , रोशन धितालको सम्पादन तथा राजु सापकोटाको निर्देशन भिडियोमा रहेको छ । ‘नखोज है भाउ गीतको भिडियोमा ज्ञानेन्द्र तामाङ र बिपना गोलेको मुख्य अभिनय रहेको छ ।

‘नखोज है भाउ ‘ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!