हिपमत डटकम

शुक्रबार, पौष ०९, २०७८ || 673  पटक पढिएको

नब गायक बबि लामा र लोक प्रिय गायिका रजनी लामाको स्वरमा रहेको काँठे लोक दोहोरी गीत “पिरती लाको“ बजारमा सार्बजनिक भएको छ ।
माया प्रेममा कुनै बाधा नभए जिन्दगी सजिलै काट्न सकिन्छ भन्ने कुरा सो गीतको भिडियोमा देखाउन खोजीएको छ । गीतमा बबि लामाको शब्द , राजु विरही सापकोटाको लय सिर्जना गीतमा रहेको छ ।

सरोज शाहीको छायाँकन , रोशन धितालको सम्पादन तथा राजु बिरही सापकोटाको निर्देशनमा भिडियो तयार पारिएको छ । “पिरती लाको“ गीतको भिडियोमा ज्ञानेन्द्र तामाङ र बिपना गोलेको ससक्त अभिनय देख्न सकिन्छ ।

“पिरती लाको“ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!