सन्तोष कुमार बास्तोला

बुधबार, पौष ०७, २०७८ || 1033  पटक पढिएको

बिराटनगर। नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको तयारीलाई तीव्र पारेको छ । राष्ट्रिय सम्मेलनमा ८०३ जना प्रदेश प्रतिनिधिसहित १५३३ जनाको सहभागिता रहने भएको छ ।

यता प्रदेश १ मा नेतृत्व को चयन सहमति बाटै गर्न्ने प्रयास भैरहेको छ। प्रदेश १ को राजधानी बिराटनगरमा बुधबार कार्यदलको बैठक बसेर सहमतिको प्रयास गर्दै गरेको माओबादीका केन्द्रिय सदस्य तथा संसद शिवकुमार मण्डलले हिपमत लाई जानकारी दिनु भयो।

“धेरै साथी हरुले मनि सक्न्नु भयो अब चाडै सहमति हुन्छ”।

 

माओवादीको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म प्रज्ञा भवन कमलादीमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!