हिपमत डटकम

बिहिबार, पौष ०१, २०७८ || 695  पटक पढिएको

नेपाली काँग्रेसको महामन्त्रीमा विश्वप्रकाश शर्मा विजयी भएका छन् । उनले प्रतिष्पर्धामा दोस्रो स्थान हासिल गर्दै जीत हासिल गरेका हुन् । केही सय मत गन्न बाँकी भएपनि त्यो तेस्रो स्थानमा रहेका महतका लागि उछिन्न पर्याप्त छैन ।

शर्मा काँग्रेस प्रवक्ता हुन् । उनी प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीका प्रतिष्पर्धी हुन् । सिंहको प्यानलबाट पदाधिकारीमा शर्मा मात्र विजयी भएका छन् ।

काँग्रेसका लोकप्रीय नेता शर्मा अन्तिम समयमा सिंहको प्यानलमा आएर चुनाव लडेका थिए । उनको यो निर्णय सही सावित भयो ।

महामन्त्रीमा गगन थापा सर्वाधिक मत ल्याई विजयी भइसकेका छन् । महामन्त्रीको विजयीहरुको औपचारिक घोषणा हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!