हिपमत डटकम

सोमबार, मंसिर २७, २०७८ || 707  पटक पढिएको

काठमाण्डौं । नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएका गायक पुर्ण विरहीको स्वरमा रहेको ’मेरो प्यारो गाउँ’ गीतको भिडियो सार्वजानिक भएको छ । आफनो मातृभुमी प्रतिको माया र स्नेहलाई गीत मा समावेश गरिएको छ ।

पुर्ण बिरही को शब्द संगीत र स्वर मा रहेको यो गित लाई कृष्ण बाबू ले निर्देशन र सम्पादन गरेका हुन् ।

गाउँघर को सम्झना ,बिगतका पलहरु समेटेर तयार गरिएको यो गित मा नम्रता रोक्का र देव बोहराको अभिनय रहेको छ भने गीत योगेन्द्र चौधरीले छायांकन गरेका हुन् ।

’मेरो प्यारो गाउँ’ गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!