हिपमत डटकम

मंगलबार, मंसिर १४, २०७८ || 679  पटक पढिएको

काठमाडौ। नयाँ नेपाली फिल्म ‘फिदा’ को छायांकन प्रारम्भ भएको छ ।

गत मंसिर १० गतेदेखि फ्लोरमा गएको यो फिल्म हाल छायांकनमा रहेको लेखक तथा निर्देशक शंकर अधिकारी घायलले बताएका छन् ।
मोहन गमलाको प्रस्तुतिमा यो फिल्ममा कालू पाण्डे शरदको निर्माण रहने छ ।

फिल्ममा विश्वास भण्डारीको छायांकन, राजन महर्जनको नृत्य निर्देशन, राजु किराँतको द्वन्द्व, विश्वास भण्डारी र अञ्जलि थापाको सम्पादन रहने छ ।

राजु पौड्याल, दीप्ति लामिछाने, प्रवेश लिम्बू, दुर्गा थापा, प्रतिभा राई, प्रेमा मगर, राजन महर्जन, विजय भुर्तेल, रोशन बिसीले यो फिल्ममा अभिनय गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!