हिपमत डटकम

मंगलबार, मंसिर १४, २०७८ || 595  पटक पढिएको

म्यूजिक भिडियो बाट पनि सामाजिक कथा देखाउन सकिन्छ भनेर पछिल्लो समय कथा बुनेर म्यूजिक भिडियो बनाउने चलन बढ्दो छ ।

यसै बिच निर्देशक राज बस्न्यातको निर्देशनमा मिलाउने दैव छुटाउने दैव बोलको गीत सार्वजनीक गरिएको छ । निर्देशक बस्न्यातले आधा दर्जन भन्दा बढि फिल्म निर्देशन गरिसकेका छन् । निशान भट्टराइको आवाज , तिलक भट्टराईको शव्द एवं बसन्त सापकोटाको संगीत रहेको गजल गीतको भिडियोले अहिले समाजमा देखिरहेको परिस्थिति लाइ छर्लङ्ग पारेको छ ।

हाइलाइट्स नेपाल बाट सार्वजनिक भएको उक्त गीतको भिडियोमा पनाह अधिकारी , तिलक भट्टराई , राज बस्न्यात , सुरज पोखरेल लगायतका कलाकारको अभिनय रहेको छ । यस गीतलाइ वाइपी घिमिरेले छायांकन गरेका हुन् भने सम्पादन निर्देशक बस्न्यात स्वयंले गरेका छन् । भिडियोमा कलर भर्ने काम भने जोन तामाङले गरेका हुन् ।

हेरौ यो भिडियो

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!