हिपमत डटकम

सोमबार, कार्तिक २२, २०७८ || 787  पटक पढिएको

कृष्णा

बीरगंज । पर्साको मधुबनीमा भव्य छठ पुजाको तयारी भएको छ । पकाहामैनपुर गाउँपालिका स्थित मधुबनीमा १५ वटा छठ घाट निर्माण गरिएको हो ।

तिहार सकिएसँगै मिथिला मधेश संगै देशका विभिन्न भागमा छठको तयारी शुरु भएको छ । मधुबनीमा छठघाट देखि गाउँसम्म बाटो समेतलाई आकर्षकरूपमा सजाइएको छ ।

छठको अवसरमा घाटको सर–सफाइ, सजावट तथा माटो सम्याउने लगायतका कामहरु सम्पन्न भएको भन्दै छठ घाटको सर–सफाई तथा सजावटको लागि गाउँलेहरुबाट चन्दा संकलन गरिएको पुजा समितिले जनाएको छ ।

आज सोमबारदेखि सुरु भएको छठ पर्व बुधबार साँझ अस्ताउँदो सूर्यलाई र बिहीबार उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न हुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!