हिपमत डटकम

शुक्रबार, कार्तिक १९, २०७८ || 761  पटक पढिएको

अक्षयकुमार र कैटरीना कैफको मुख्य भूमिका रहेको हिन्दी फिल्म ‘सूर्यवंशी’ एक साथ संचलनमा आएको छ । शुक्रबार रिलिज संगै नेपालको सयवटा हलमा संचलनमा आएको हो ।

नेपालका दर्शकमाझ समेत प्रतीक्षित रहेको बलिउड फिल्म ‘सूर्यवंशी’ को ओपनिङ ब्यवसाय राम्रो भएको वितरकले जनाएको छ । वितरक मनोज राठीका अनुसार आशा गरेको भन्दा बढी दर्शक फिल्म हेर्न आएको छ । शनिबार अझै दर्शक बढ्ने उनले बताए ।

रोहित शेट्टीको निर्देशन रहेको ‘सूर्यवंशी’मा अजय देवगन र रणवीर सिंहको समेत अतिथि भूमिका रहेको छ । यो फिल्मले बलिउड फिल्मलाई समेत लयमा फर्काउने विश्वास बलिउडकर्मीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!