हिपमत डटकम

शुक्रबार, आश्विन २२, २०७८ || 362  पटक पढिएको

देउवा सरकारले उपप्रधानमन्त्री नराख्ने बताएपछि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव सरकारबाट बाहिरै बस्ने भएका छन् ।

 

यादव नजाने भएपनि जसपाबाट मन्त्रिमण्डलमा पठाउने मन्त्रीहरूको नाम भने तयार रहेको छ ।

जसपाका तर्फबाट राजेन्द्र श्रेष्ठ, रामसहायप्रसाद यादव, रेणु यादव र प्रमोद शाहको नाम मन्त्रीमा सिफारिसका लागि अहिले प्रधानमन्त्री देउवालाई पठाउने तयारी भईरहेको छ । जसपाले भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपंक्षी, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी लिदैछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!