मुनाल महतो र अनु चौधरीको स्वरमा नयाँ चौधरी भाषाको गीत ‘माया मोहनी’ रिलिज भएको छ। सार्वजनिक गीतमा सुबेश कठरियाको शब्द र मनोज महतोको संगीत छ भने गणेस चौधरीको एरेन्ज सुन्न सकिन्छ।

म्युजिक भिडियोमा पुष्प खड्का र गीता ढुंगाना देखिएका छन् ।

सुरजदेब कुसुम्यले निर्दशन गरेको म्युजिक भिडियोमा कुम नारायणको निर्माण, ज्ञानेन्द्र शर्माको छायांकन , रामु चौधरीको सम्पादन ,क्रेज़ल चौधरीको भीएफएक्स ,महि सिंहको मेकअप र रोहित चौधरीको ड्रेस देख्न सकिन्छ। गीत राम्रो बनेकोले गीतलाई लिएर निर्माण पक्ष उत्साहित देखिन्छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!