हिपमत डटकम

शुक्रबार, भाद्र ०४, २०७८ || 812  पटक पढिएको

काठमाण्डौं । समिर खान र निता ढुङ्गानाको अभिनयमा रहेको ‘विस्तारै विस्तारै ‘ गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रेमील जोडि बिचको त्रिकोणात्मक प्रेम कथालाई गीतमा समेटिएको छ । प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । विशाल निरौला र अस्मिता अधिकारीको गीतमा स्वर छ ।

विशाल निरौला को शब्द तथा संगीतमा रहेको गीतमा प्रेममा रहेका जोडिको मनोभावनालाई गीतमा ब्यक्त गरिएको छ ।

बुद्ध थापाको छायाँकन , सुप्रिम पराजुलीको सम्पादन तथा सान थापाको निर्देशन भिडियोमा रहेको छ । भिडियोलाई निकै आकर्षक ?पमा निमार्ण गरिएको छ ।

‘विस्तारै विस्तारै‘ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!