हिपमत डटकम

बिहिबार, भाद्र ०३, २०७८ || 743  पटक पढिएको

औपचारिक रुपमा नेकपा एमाले फुटेपछि केपी शर्माओली र माधव नेपालले आज पार्टी अध्यक्षको हैसियतमा सम्बोधन गर्ने भएका छन् ।

ओलीले नेकपा (एमाले) अध्यक्षको हैसियतमा भक्तपुरको चुनदेवीमा आफ्ना कार्यकर्तालाई सम्बोधन गर्ने तयारी गरेका छन भने माधव नेपालले एमाले (समाजवादी)को अध्यक्षका हैसियतमा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजनामा हुने कार्यक्रमलाई सम्बोधन गर्दैछन्।

नेपालले सम्बोधन गर्ने प्रज्ञा प्रतिष्ठानको कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री तथा जसपाका नेता डा बाबुराम भट्टराईलेसमेत सम्बोधन गर्दैछन्।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!