हिपमत डटकम

शुक्रबार, साउन २९, २०७८ || 668  पटक पढिएको

त्रिशाकर मधु भोजपुरी फिल्मकी चर्चित अभिनेत्री हुन् । यतिबेला उनी सामाजिक सञ्जालमा चर्चामा छाएकी छन् । चर्चाको बिषय उनको एक एसएमएस बनेको छ । जसमा उनी केटाका साथमा देखिएकी छन् । एमएमएसमा भाइरल भइरहेको छ । भिडियो सार्वजनिक गर्ने ब्यक्ति प्रति उनी आक्रोशित बनेकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘भगवानले सबै देख्छन् । मलाई गाली खुवाउन मेरो प्राइभेट भिडियो भाइरल गर्दिए । उनले भिडियो सार्वजनिक गर्नेलाई प्रश्न गरेकी छन्, ‘यदि तपाइँको बहिनीसँग कसैले विवाह गरेर अर्काे दिन सुहागरातको भिडियो भाइरल गर्दियो भने राम्रो लाग्छ हो ? ।’ ‘बिहारमा नराम्रा केही ब्यक्ति पनि रहेछन् । मलाई थाहा थिएन’ उनले अगाडि भनेकी छन् ।

भिडियो लाइभमा उनले रुँदै भनेकी छन् ‘म के गरु केही सोच्न सकेको छैन ।’ मानिसहरु उनलाई अहिले प्रश्न गरिरहेका छन्, भिडियोमा को हुन् ? । भिडियोका कारण अभिनेत्रीको सामाजिक सञ्जालमा आलोचना समेत भइरहेको छ ।
आलोचनाको कारण उनले आफ्नो फेसबुक अकाउन्ट समेत प्राइभेट गरेकी छन् ।

अहिलेसम्म भिडियो सार्वजनिक गर्ने ब्यक्ति थाहा हुन सकेको छैन । मधुले कयौं भोजपुरी स्टार्ससँग काम गरिसकेकी छन् । उनको फिल्म अभिनय दर्शकले रुचाउने गरेका छन् । एमएमएस बाहिर आएपनि सोही दर्शकको आलोचना खेप्नु परिरहेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!