हिपमत डटकम

शुक्रबार, साउन २९, २०७८ || 891  पटक पढिएको

बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी अभिनित फिल्म ‘शेरशाह’ अनलाइनमा लिक भएको छ । अगस्ट १२ मा अमेजन प्राइममा रिलीज भएको उक्त फिल्म एचडीमा अनलाइन लिक भएको हो ।

लिक भएको फिल्म पायरेटेड साइटहरुद्वारा अपलोड भएको हो । यो फिल्म अहिले अमेजन प्राइमको सब्सक्रिप्शन नलिइ पनि हेर्न सक्छन् । पायरेसीका कारण यो फिल्मको भ्युजमा पनि निकै गिरावट आएको छ । पायरेटेड साइटहरुबाट युजरले सजिल्यै यो फिल्म डाउनलोड गर्न सक्छन् ।

यसअघि पनि थुप्रै कलाकारका फिल्महरु पायरेसीको सिकार भएका छन् । यसअघि सलमान खानको फिल्म ‘राधे–योर मोस्ट वान्टेड भाई’, ‘हसीना दिलरुबा’, ‘शेरनी’, ‘हंगामा २’ जस्ता फिल्महरु डिजिटल रिलीज भएपछि पायरेसीको सिकार भएर अनलाइनमा लिक भएका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!