हिपमत डटकम

बिहिबार, साउन २८, २०७८ || 681  पटक पढिएको

फेदापहाङ्मा उपनामले लोकप्रिय गायिका सीता सिङ्गकको एकल गीत ‘विश्वास’ सार्वजनिक भएको छ ।

 

गीतमा प्रेममा रहेका प्रेमील जोडि विच प्रेमको भावलाई निकै आकर्षक रुपमा ब्यक्त गरिएको छ । आधुनिक लयमा सिर्जित गीतको रचना गीतकार लीला सिङ्गक लेखेकी हुन् ।

एकान्त आङ्देम्बेले गीतमा संगीत दिएका छन् । प्रेमिल जोडीहरूमा हुने आपसी विश्वासले दिने आत्मीयता र अविश्वासले ल्याउज सक्ने अविश्वासका कुरा प्रतिविम्बित भएको गीतको म्युजिक भिडियो आम दर्शक तथा स्रोता माझमा ल्याउन पाउदा आफु निकै खुशी भएको गायिका सीताले बताइन ।

 

राजु कार्कीको एरेन्ज , मिक्सिङ र मास्टरिङ किशोर थापाले गरेका छन् । त्यस्तै, मेकअप आर्टिस्टमा वनेम मिङ्सारा र प्रकाशमा सञ्जोग र धिरेनले साथ दिएका छन् ।

 

हाङ चेम्जोङले निर्देशन गरेको भिडियोमा गीतमा गायिका आफैँले अभिनय गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!