हिपमत डटकम

आइतबार, साउन २४, २०७८ || 556  पटक पढिएको

यसैबीच, केही दिन अगाडि दुवैको सम्पत्तिलाई तुलना गरेर न्यूज रिपोर्ट आएको थियो । उक्त समाचारमा मलाइकाको कमाई अर्जुनको भन्दा धेरै रहेको बताइएको थियो ।

उक्त रिपोर्टका अनुसार मलाइका अरोडाको कुल कमाई १०० करोड –भारतीय) रहेको र उनी एउटा फिल्ममा आइटम नम्बरको लागि १.७५ करोड रुपियाँ लिने गरेको उल्लेख छ । यसका साथै, उनले रियालिटी शोको लागि भारी रकम लिने गरेको समेत बताइएको थियो । यद्यपि, अर्जुन कपूरको कुल कमाई भने ८८ करोड रहेको छ ।

मिडियामा आएको उक्त रिपोर्टपछि अर्जुन रिसाएका छन् । उनले उक्त रिपोर्टको निन्दा गरेका छन् । उनले लेखेका छन्, ‘२०२१ मा यस्ता डेडलाइन आउनु निकै लज्जास्पद छ । वास्तवमै उनी निकै राम्रो कमाई गर्छिन् । उनले उक्त स्थानमा पुग्नका लागि निकै कठिन मेहनत गरेकी छन् उनको तुलना कसैसँग पनि हुनुहुँदैन । म सँग पनि गर्नु उचित छैन ।’

पोस्ट् गरेको केही समयपछि उनले पोस्ट् डिलिट गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!