सुबोध चन्द्र दास एस सी सुमन

शुक्रबार, साउन २२, २०७८ || 1296  पटक पढिएको

समिर खान र रोशनी कार्कीको अभिनयमा रहेको “भाग्यमा नभएको मान्छे “गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । एलिना चौहानको स्वरमा रहेको गीतमा प्रेम र विछोडलाई गीतमा समेटिएको छ ।

विशाल निरौलाको शब्द तथा संगीतमा गीत तयार गरिएको छ । भाग्यको कारणले जिवनमा पाएको चोटलाई गीतमा समेटिएको छ ।

 

दिपक गिरीको छायाँकन , अमृत चपागाईको सम्पादन तथा श्रृजन बरालको निर्देशन भिडियोमा रहेको छ ।

 

“भाग्यमा नभएको मान्छे “गीतमा समिर खान , रोशनी कार्की , जिवी चिरन र आदित्य डिसीको अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!