काठमाण्डौं । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा गायिका समिक्षा अधिकारी र गायक तेजु अर्यालको आवाजमा रहेको “ढलकी ढलकी नाच्नलाई” सार्बजनिक भएको छ ।

नारीहरुको पिर र वेदनालाई निकै रोचक ढंगबाट गीतमा समेटिएको छ । आफनी मायालुलाई तिजमा “ढलकी ढलकी नाच्नलाई” गायकले आग्रह गरेका छन । तेजु अर्यालको शब्द तथा संगीत गीतमा रहेको छ ।

दिपक गिरीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा काजिस श्रेष्ठको निर्देशन तथा कोरियोग्राफी रहेको छ । “ढलकी ढलकी नाच्नलाई”विमल अधिकारी , बेवो आचार्य , जुनु सिन्धुली , सरोज सापकोटाको अभिनय तथा नृत्य रहेको छ ।

“ढलकी ढलकी नाच्नलाई” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!