एकै पटक फूल मन्त्री !

के यो जायज हो ?

हिपमत डटकम

शुक्रबार, साउन १५, २०७८ || 1060  पटक पढिएको

महेश आचार्य अर्थ राज्यमन्त्री भए । विजयकुमार गच्छदार सूचना राज्यमन्त्री भए । ज्ञानेन्द्रबहादुर कार्की पनि राज्यमन्त्रीबाटै सत्ता थालेका हुन । कांग्रेस, एमाले, माओवादीमा धेरै छन् । राज्यमन्त्रीले पनि धेरै काम गर्न सक्छन् जस्तो श्रम राज्यमन्त्रीका रूपमा दिलिप गच्छदारले गरे ।

रमेशजंग रायमाझीले राज्यमन्त्री खान्न भन्नु पार्टी निर्णयको अवज्ञा हो । उनले राज्यमन्त्री लिएर त्यहाँ डटेर असल काम गरेर देखाउनुपर्छ । यसैपटक मात्र पाइने हो र ! अवसर त पछि पनि आउँछ । यो अवसर त नेकपा विभाजनले न दिएको हो ।

हो, रायमाझीले राष्ट्रिय सभामा केपी ओलीको गलत कामलाई खुलासा गरे । डराएनन् उनी पटक्कै । नडराउने मनुवाले जस्तोसुकै जिम्मेवारी पन िपूरा गर्छन् भन्ने कुरा हेक्का राखौं ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!