
सन् अफ नेपालको प्रस्तुति हास्य टेलिशृंखला (कुरी कुरी ) यहि हफ्ता सार्वजनिक भएको छ।
कोभिड १९ महामारीका कारण स्थगित गरिएको हास्य टेलिशृंखला (कुरी कुरी ) फेरी सार्वजनिक भएको हो।

कुरी कुरी को एपिसोड अहिले ६ सम्म पुगेको छ भने दर्शकमाझ निकै चर्चा पनि बटुलिरहेका छन्।
आफ्नो एउटा सानो टिमलाई लिएर निर्माण गरिएको यो हास्य टेलिशृंखला म्युजिक बजारमा आफ्नो छाप छोड्दै आइरहेका हुन्।
मनोरन्जनात्मक सैली र कलाका धनि व्यक्तित्वहरु आफ्नो कलाको प्रदर्शन गरि दर्शकमाझ केहि फरक गर्ने हौशलाका साथ् अघि बढेका छन्।
यस हास्य टेलिशृंखला (कुरी कुरी ) मा लेखन तथा निर्देशक नेत्रबिक्रम खड्का /खेमना खनाल ,निर्माता सुदिप सापकोटा ,क्यामेरा राहुल राय ,सम्पादन राज कार्की ,एपिसोड निर्देशक महादेव त्रिपाठी रहेका छन् भने कलाकारहरु एन बि खड्का ,महादेव त्रिपाठी रोहित खत्री,राजेन्द्र गिरि, बाबुराम शाक्य, बिस्वराम ढोलाकोटि, बिदुर राना मगर (राना साब ), बिनोद लामा, मंजु श्रेष्ठ ,सारा एन्जल बास्कोटा ,मनिषा यादव थापा ,प्रतिक्ष्य खतिवडा ,अनिशा बुढाथोकी लगायात कलाकारहरुको भूमिका रहेको छ।
पुरा भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोस …