हिपमत डटकम

बुधबार, साउन १३, २०७८ || 1323  पटक पढिएको

साहित्यिक सस्था बज्म– ए सुहेल छपरा (बिहार) द्वारा आयोजित (नेपाल) की कवयत्री पूजा बहार (नेपाल) को भोजपुरी काब्य संग्रह ‘नेहिया को फुलवा’ लोकार्पण गरिएको छ ।

सम्मान कार्यक्रममा कवि सम्मेलन गरिएको थियो । कार्यक्रममा कवयत्री पूजालाई अ्रगबस्त्रसहित सम्मान गर्दै प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमले पूजाको मनोबललाई थप प्रेरणा मिलेको छ ।

कार्यक्रमको सभापतित्व डा. लालबाबु यादवले गरेका थिए । प्रमुख अतिथि सत्यप्रकाश, रिपुन्जय, निसान्त, ज्योतिष पान्डेय, मेहदि शा, शाहिद जमाल, आरती सहनी, वसिम रजा, रमेन्द्र कुमार, छठीलाल प्रसाद आदिको उपस्थितिमा सम्मेलन गरिएको थियो ।

सम्मेलनमा भाग लिन का लागि डाक्टर.समद भ्यन्कर, कोउसर होसाम, पूजा बहार, अम्रेन्द्र सिंह बुलेट, मोहित सिंह, सकिल अनवर, रिपुन्जोय निसान्त, डाक्टर मुअज्जम अज्म, सुहेल अहमद हास्मि, कबिन्द्र कुमार, एनुल बरौलबि, पृयन्का कुमारि, युसुफ नकबि, शङर सिंह, राकेश बिद्यार्थी, सिशिर, बैतुल्लाह बैत, नज्मुल्ला नज्म वीरेन्द्रकुमार सिंह डाक्टर लालबाबु यादवले काब्य पाठ गरेका थिए ।

स्वागत मन्तब्य अम्रेन्द्र सिंह बुलेटले गरे्का थिए । धन्यवाद ज्ञापन सुहेल अहमद हासमिले गरेका थिए । मंच सञ्चालन दक्ष निरन्जन शम्भुले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!