हिपमत डटकम

मंगलबार, साउन १२, २०७८ || 842  पटक पढिएको

गायिका दुर्गा सापकोटाको नयाँ तिज गीत ‘जिन्दगानीमा’ सार्वजनिक भएको छ ।

गायिका सापकोटासंगै गायक रविन लामिछानेको स्वर रहेको छ। गीतको भिडिओमा करिश्मा ढकाल र लोमस शर्मा फिचर्ड छन् ।गीतलाई गायक लामिछाने आफैले लेखका हुन् ।कजिस श्रेष्ठको निर्देशन र कोरियोग्राफी रहेको गीतलाई अजय रेग्मीले खिचेका हुन् ।

गीतलाई विश्वास नेपालले एरेन्ज गरेको हुन् भने सम्पादन दिपक विष्टले गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!