हिपमत डटकम

बुधबार, आषाढ ०९, २०७८ || 487  पटक पढिएको

बराहक्षेत्र नगरपालिका-२ बस्ने पारस न्यौपानेको घर पछाडिबाट १ थान भरुवा बन्दुक मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।

 

एसुब राना मगर समेतको हातहतियार तथा खरखजना मुद्दामा फरार रहेका पारसको घर पछाडि भरुवा बन्दुक लुकाई राखिएको भन्ने अनुसन्धानको क्रममा खुल्न आएपश्चात ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
हाल फरार रहेका पारसको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!