गणेश कुमार ठाकुर

बुधबार, जेठ १९, २०७८ || 667  पटक पढिएको

सिरहा । जिल्ला स्वास्थ्य कार्यलय सिरहाले कोरोना संक्रमितको उपचार तथा सुरक्षामा खटिने स्वाथ्यकर्मी, सुरक्षाकर्मी, स्वस्थ्य स्वयंसेविका लगायत अग्रपंक्तिमा खट्नेहरुलाई कोभिडको दोस्रो खोप लगाइएको छ । जिल्लाको मिर्चैया, कर्जन्हा र कल्याणपुर नगरपालीका समेतलाई समेटि इलाका प्रहरि कार्यलय मिर्चैयालाई केन्द्र वनाई सो खोप लगाइएको हो ।

प्रदेश नं. २ समाजिक विकास मन्त्रालयको परिपत्र तथा जिल्ला स्वास्थ्य कार्यलयको निर्देशन अनुसार जेष्ठ १८ गते मंगलवार देखि सो खोप लगाएको हो । तिन वटै नगरापालीका मिलाएर १८० जनालाई खोपको दास्रो डोज लगाएको मिर्चैया नगरपालीका स्वास्थ्य शाखा प्रमुख सुरेश सिंहले वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!